४ मंसिर,
फिफा विश्वकप फुटबल आयोजना आज मंसिर ४ गते आईतबार बाट सुरु हुने भएको छ। पहिलोपल्ट जाडो मौसममा आयोजना हुन लागेको विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

एसियाली देशमै आयोजना हुँदा मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल आज नोभेम्बर २० देखि सुरु हुने भएको छ। कतारले एकै दिन चारवटासम्म खेल खेलाउने नेपालजस्ता देशका समर्थकले सहज समयमै हेर्न पाउने भएका छन् ।

विश्वकपको प्रशारण अधिकार नेपालमा मिडिया हवले पाएको छ । त्यसमार्फत हिमालय प्रिमियम टेलिभिजनमा विश्वकप प्रत्यक्ष प्रशारण हेर्न पाइन्छ ।

नेपाल भन्दा कतारको समय दुई घण्टा ४५ मिनेट ढिला छ । विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बने सुरु हुनेछ । पौने सात, पौने नौ, पौने १० र राति पौने १ गरी फरक फरक समयमा खेल सन्चालन हुनेछन् ।

विश्वकपको समूह चरणका ४८ र नकआउट चरणका १६ गरी गरी कूल ६४ खेल हुनेछ ।

विश्वकपका खेलहरु हुने मिति र समय यसप्रकार छ ।

समूह ‘ए’
कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स

मंसिर ४ गते- कतारविरुद्ध इक्वेडर (राति ९ः४५ बजे)

मंसिर ५ गते- सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे)

मंसिर ९ गते- कतारविरुद्ध सेनेगल (राति ६ः४५ बजे)

मंसिर ९ गते- नेदरल्याण्ड्सविरुद्ध इक्वेडर (राति ९ः४५ बजे)

मंसिर १३ गते- इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)

मंसिर १३ गते- नेदरल्याण्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)

समूह ‘बी’
इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स

मंसिर ५ गते- इंग्ल्याण्डविरुद्ध इरान (साँझ ६:४५ बजे)

मंसिर ५ गते- अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)

मंसिर ९ गते- वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे)

मंसिर ९ गते- इंग्ल्याण्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)

मंसिर १३ गते- वेल्सविरुद्ध इंग्ल्याण्ड (राति १२:४५ बजे)

मंसिर १३ गते- इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)

समूह ‘सी’
अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड

मंसिर ६ गते- मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे)

मंसिर ६ गते- अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे)

मंसिर १० गते- पोल्याण्डविरुद्ध साउदी अरेविया (साँझ ६:४५ बजे)

मंसिर १० गते- अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर १४ गते- पोल्याण्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे)

मंसिर १४ गते- साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

समूह ‘डी’
फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

मंसिर ६ गते- फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)

मंसिर ६ गते- डेनमार्कविरुद्ध ट्युनिसिया (साँझ ६:४५ बजे)

मंसिर १० गते- ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)

मंसिर १० गते- फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)

मंसिर १४ गते- अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)

मंसिर १४ गते- ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)

समूह ‘इ’
स्पेन, कोस्टारिका, जर्मनी, जापान

मंसिर ७ गते- स्पेनविरुद्ध कोस्टारिका (राति ९:४५ बजे)

मंसिर ७ गते- जर्मनीविरुद्ध जापान (साँझ ६:४५ बजे)

मंसिर ११ गते- जापानविरुद्ध कोस्टारिका (दिउँसो ३:४५ बजे)

मंसिर ११ गते- स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १५ गते- जापानविरुद्ध स्पेन (राति १२:४५ बजे)

मंसिर १५ गते- कोस्टारिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)

समूह ‘एफ’
बेल्जियम, क्यानडा, मोरोक्को, क्रोएसिया

मंसिर ७ गते- बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे)

मंसिर ७ गते- मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)

मंसिर ११ गते- बेल्जियमविरुद्ध कोरोक्को (साँझ ६:४५ बजे)

मंसिर ११ गते- क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे)

मंसिर १५ गते- क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे)

मंसिर १५ गते- क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे)

समूह ‘जी’
ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन

मंसिर ८ गते- स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे)

मंसिर ८ गते- ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे)

मंसिर १२ गते- क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे)

मंसिर १२ गते- ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (राति ९:४५ बजे)

मंसिर १६ गते- सर्वियाविरुद्ध स्वीट्जरल्याण्ड (राति १२:४५ बजे)

मंसिर १६ गते- क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)

समूह ‘एच’
पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

मंसिर ८ गते- उरुग्वेविरुद्ध दक्षिण कोरिया (साँझ ६:४५ बजे)

मंसिर ८ गते- पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे)

मंसिर १२ गते- दक्षिण कोरियाविरुद्ध घाना (साँझ ६:४५ बजे)

मंसिर १२ गते- पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)

मंसिर १६ गते- घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे)

मंसिर १६ गते- दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे)

प्रि–क्वाटरफाइनल

मंसिर १७ गते शनिबार
४९. समूह ‘ए’को विजेताविरूद्द समूह ‘बी’को उपविजेता (राति ८:४५ बजे)
५०. समूह ‘सी’को विजेताविरूद्द समूह ‘डी’को उपविजेता (राति १२:४५ बजे)

मंसिर १८ गते आइतबार
५१. समूह ‘ए’ को उपविजेताविरूद्द समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)
५२. समूह ‘डी’ को विजेताविरूद्द समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

मंसिर १९ गते सोमबार
५३. समूह ‘ई’ को विजेताविरूद्द समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)
५४. समूह ‘जी’ को विजेताविरूद्द समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर २० गते मंगलबार
५५. समूह ‘एफ’को विजेताविरूद्द समूह ‘इ’ को उपविजेता (राति ८:४५ बजे)
५६. समूह ‘एच’को विजेताविरूद्द समूह ‘जी’को उपविजेता (राति १२:४५ बजे)

क्वाटरफाइनल

मंसिर २३ गते शुक्रबार
५७. खेल नम्वर ४९ को विजेताविरूद्द खेल नम्बर ५० को विजेता (राति १२:४५ बजे)
५८. खेल नम्वर ५३ को विरूद्द खेल नम्बर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार
५९. खेल नम्वर ५१ को विजेताविरूद्द खेल नम्बर ५२ को विजेता (राति १२:४५ बजे)
६०. खेल नम्वर ५५ को विजेताविरूद्द खेल नम्बर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल

मंसिर २७ गते मंगलबार
६१. खेल नम्वर ५७ को विजेताविरूद्द खेल नम्वर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार
६२. खेल नम्वर ५९ को विजेताविरूद्द खेल नम्वर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान

पुस २ गते शनिबार
६३. पहिलो सेमिफाइनल उपविजेताविरूद्द दोस्रो सेमिफाइनल उपविजेता (राति ८:४५ बजे)

फाइनल

पुस ३ गते आइतबार
६४. पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता (राति ८:४५ बजे) अनलाईनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय