१५ भदौ,

बाँके । अछामबाट हेलिकोप्टरमार्फत कोहलपुर ल्याईएकि सुत्केरी महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा, अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राकि २६ वर्षीया जानकी विकको नेपालगन्ज मेडिकल कलेज ‘दसबिगा’ कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

विकलाई भदौ ६ गते नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर ल्याईएको थियो। उनले जन्माएको शिशुको यसअघि नै मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय