
१२ भदौ,
दक्षिण अफ्रीकाको लिबिया ठाउँस्थित एक महिलाले एउटा अजिङ्गर नामक सर्प पालेकी थिइन, त्यो सर्प सधै उनीसगै खाने, बस्ने संगै सुत्ने गर्दथ्यो।



केही समय पछिको कुरा हो त्यो सर्पले एक्कासी खान छोड्यो ३/४ दिन खाना नखाएपछी अचानक के भयो ? हतास निरास भएर ती महिलाले सर्प सम्बन्धी उपचार गर्ने डाक्टर कहाँ पुगिन र भनिन डाक्टर साब मेरो सर्पले खाना नखाएको ४/५ दिन भन्दा बढि भैसक्यो यस्लाइ के भएको होला ? हेर्दिन डाक्टरलाई अनुरोध गरिन्।
उपचार गर्ने डाक्टरको प्रश्न ? “के यो सर्प तपाईं सगै सुत्छ/ सुत्ने गर्दछ” ? ति महिलाले भनिन: ” हजुर म सगै सुत्छ र मलाइ सधै सुत्ने बेला अङ्गालोमा बेरेर सुत्ने गर्दछ र मलाई धेरै माया गर्छ” ।
महिलाको यस्तो अद्दभुत कुरा सुनेर डाक्टर एकछिन सम्म मौन रहे र केहि समय पछि अनि बल्ल मुख खुलेर भनछन् : “बैहिनी तिमि भ्रममा परेर आफ्नो काल आफै गर्दै छौ किनकि यो सर्पले तिमीलाई खानको लागि तयारी गरिरहेको डाक्टरले बताए।
डाक्टरका अनुसार, बहिनि यो सर्पले तिमीलाई अङ्गालो मा कसेको मायाले होइन उस्ले तिमीलाई निल्न सक्छु कि सक्दिन भनेर परिक्षण गरिरहेको र
सर्पले तिमीलाई निल्न को लागि तयारी गरिरहेको बताए ।
यो सर्प भोकै बस्नु को कारण सर्पले आफ्नो पेट पुरै खाली गर्दै छ डाक्टरले भने, अबको केही दिनमा तिमीलाई आक्रमण गर्ने तयारी गरिरहेको छ। डाक्टरको यस्तो कुराले ती महिला अकनबक्क निरास हुदै चिन्तित भईन। उनले भनिन् “मैले पालेको सर्पले यसरि मलाई नै योजना बनाएर मेरो मृतु लिनु भनेको नसोचेको नौलो कुरा जस्तै लागेको उनले बताईन।
यसरि केहि समय पछि ति महिलाले आखिर त्यो सर्पलाई केहि कारण बस अन्त्य गर्न बाध्य भएकी हुन्……………!!
हो……….! बास्तवमा हामी सँग पनि हाम्रा आफन्त नाता गोता, साथी भाईहरु एकदमै माया गर्ने जस्तो निकट भएर हाम्रा कमिकमजोरी बास्तबिकता पत्ता लगाएर हामिलाइ लडाउन, गिराउन लागि परिरहेका हुन्छ्न त्यस्ता नक्कली र बिशालु माया गर्ने हरुलाइ पहिचान गरेर बेलै मा आफुबाट अलग राख्नु पर्छ।
यस्ता नक्कली र बनावटी/देखावटी आफ्नाहरुलाई बेलै मा चिनौ र जिन्दगीलाई दुर्घटना हुनबाट बचाउ।
नोट : यो पढेर तपाईलाई कस्तो लाग्यो ? जस्तो लाग्यो तेस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु। र यदि मन पर्यो भने यो पोस्ट शेर गरेर सम्पूर्ण नकारात्मक/सकारात्मक सोच हुनेहरु सम्म पुर्याईदिनु हुन अनुरोध छ।