३० साउन,
नयाँ बाल गीत ‘मिठी पापा’ सार्वजनिक गरिएको छ । सर्टफिल्म ‘आराध्या’ समावेश गीतमा बालगायिका आर्सिय साहको आवाज सुन्न सकिन्छ । विशाल निरौलाको संगीत तथा एरेन्जमा तयार गीतमा जीवन भण्डारीको शब्द रहेको छ ।

आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी लगायतको अभिनय रहेको फिल्मको ‘मिठी पापा’ शीर्ष गीत हो । रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार सर्ट फिल्म भने केहि दिनमा सार्वजनिक गरिनेछ ।

गीतको भिडियो हेर्नुहोस्

https://youtu.be/J7C4OwzqsVM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय