१३ जेठ,
म्याग्दी : म्याग्दीको बेनी नगरपालिकाले आइतबार सार्वजनिक विदा नगर्न निजि र सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । कोभिड १९ को महामारीका कारण शिक्षण सिकाईमा भएको समस्यालाई मध्यनजर गर्दै नगरपालिका यो निर्णय गरेको हो।
हेर्नुहोस् सूचनासहित

© 2020-2026, All Right Reserved bageshworikhabar.com | Website by Pradeep Poudel