२४ भदौ,
काठमाडौं । शेरयर बजारमा केहि सुधार आएको छ। साताको अन्तिम दिन आज बिहीबार दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ० दशमलव ०२ प्रतिशतले मात्रै बजार घटेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ । समग्रमा बजार घटेपनि ठूलो गिगरावट छैन ।

आज विहिबार व्यापार, हाइड्रोपावर, जीवन बीमा र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बढेको छ, भने यस बाहेकका कम्पनीहरुको मूल्य घटेको छ ।

बुधबार ९ अर्ब माथिको शेयर कारोबार भएको थियो भने आज बिहीबार बजार बन्द हुँदा पनि ७ अर्बको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय