१० वैशाख,
बाँके : शिक्षक सेवा आयोगबाट लिइने आधारभूत तहको खुला प्रतिस्पर्धात्म नि:शुल्क संचालन हुने तयारी कक्षामा सहभागी हुन सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जले दोस्रोपटक सुचना प्रकाशित गरेको छ ।



उक्त कार्यक्रममा कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिका भित्र स्थानीय बसोबास गर्ने शिक्षकहरुका लागि भएको कार्यालयले जनाएको छ । बाकी जानकारी तल दिएको सूचना हेर्नुस् ।













