२२ चैत,
काठमाडौं । खोटाङमा वडाध्यक्ष र कांग्रेसकी कार्यकर्ता गीता थापा बिचको ‘गोप्य नग्न’ भिडियो लिक भएपछी अहिले हंगामा मच्चिएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का वडाध्यक्ष नवराज राई र स्थानीय कांग्रेस कार्यकर्ता गीता थापा बस्नेतको नग्न भिडियो लिक भएको हो। भिडियोमा एउटा कोठाभित्र दुवैजना निर्वस्त्र र निर्लज्ज अवस्थामा देखिएका छन् ।



उक्त भिडिओको दृश्य कहाँ र कहिले कैद भएको हो भन्ने स्पष्ट भएको छैन । भिडिओमा हेर्दा दुवै जना अन्तरंग सम्बन्धमा रहेको भने स्पष्ट हुन्छ । अहिले वडाध्यक्ष राईको फेसबुक डिएक्टिभ छ भने मोबाइल पनि अफ गरेका छन् ।
यो भिडिओलाई लिएर बस्नेतका देवरसहित परिवारका सदस्यले समाज भाँड्ने र अश्लीलता फैलाउने कार्य गरेको भन्दै नगरपालिकामा आज उजुरी दिएका छन् ।
वडाध्यक्ष नवराज राई र बस्नेत दुवै नेपाली कांग्रेसमा आवद्ध छन् । राई नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुन् भने बस्नेत क्रियाशील सदस्य हुन् । पुरा समाचार नेपालप्रेस मा हेर्नुस्।












