
२९ चैत,
बाँके : बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, बुढीगङ्गा नगरपालिका १ कुँडीकी वीरु सार्कीकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो भने चट्याङ लागेर मृतक नाबालिकाकी आमा २८ वर्षीया सञ्जिता सार्की घाइते भएकी छिन् ।



प्रहरीका अनुसार, घाइते आमाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।