
१४ चैत,
बाँके : बिहीबार कुलमान घिसिङको बर्खास्ती विरुद्ध प्रदर्शनमा उत्रिएका उनका समर्थकको जुलुसबाट पक्राउ परेका अमेरिकी नागरिक जुलियन किर्पाललाई अध्यागमन विभाग बुझाउने तयारी गरिएको छ ।
उनी कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोप छ । उनलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


