८ चैत,
बाँके : नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० ले हरायो ।

नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे । नेपालले ३६ वर्षपछि सिंगापुरसँग पहिलो पटक खेल्दा पहिलो जित हात पारेको हो ।

नेपाल र सिंगापुरको खेल हेर्न स्टेडियममा नेपाली दर्शकहरुको उपस्थिति थियो ।

ऐतिहासिक जितको खुसीका तस्वीरहरू हेर्नुस्:

तस्वीर: ऎन्फा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय