९ जेठ,
काठमाडौं : अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।​

सन्दीपले एक स्टाटस लेख्दै अमेरिकाले भिसा दिन अस्विकार गरेको बताएका छन्। उनले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाकाे भिसा एप्लाई गरेका थिए।

बलात्कार आरोपमा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेलाई विश्वकप खेलाउन अमेरिका पठाउने तयारी थालेको थियो। उक्त सबै तयारी असफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय