१५ पुस,
बाँके : बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रु बोकेको भे१ख २०४१ नम्बरको बस दुर्घटना भएको छ ।

दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय