२२ मंसिर, काठमाडौं । जनमत पार्टी सरकारमा जाने भएको छ ।
आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए ।