१४ मंसिर, काठमाडौं । भारत सरकारले तीन महिना अघि चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । मङ्गलबार एक सूचना जारी गदै विदेश व्यापार महानिर्देशनालयले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो ।

भारतले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय