
११ मंसिर, काठमाडौं । निमावि तहको गणित र विज्ञान विषयमा ३८१ शिक्षकको माग भएपनि लिखित परिक्षामा ५७ जना मात्रै पास भएका छन् ।
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित र विज्ञान विषयमा गत चैत १७ गते लगेको सामान्य लिखित परीक्षा र असार ११ गते विषयगत लिखित परीक्षामा जम्मा ५७ जना उतीर्ण भएका हुन् ।



उतीर्ण भएका ५७ जनाले मंसिर २८ गते अन्तर्वार्ता दिदै छन् । उतीर्ण भएका ५७ जनाले मंसिर २८ गते अन्तर्वार्ता परीक्षा दिनुपर्ने हुन्छ ।