८ मंसिर,
सरकारले यही फागुन मसान्तसम्म सवारी साधनहरुले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ ।
सडक व्यवस्था विभागले एक सूचना जारी गर्दै नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सम्पुर्ण सरकारी, संस्थान, संघ प्रदेश र स्थानीय तहका सवारी साधनहरुमा आगामी २०७९ फाल्गुण मसान्त सम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जोडीिक्नु पर्ने निर्णय गरेको जनाएको छ ।