८ मंसिर,
सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन आइतबारदेखि पुनः सुचारु हुने भएको छ ।



प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मंसिर १ गतेदेखि अनलाइन आवेदन फारम बन्द भएको थियो ।
तर यही मंसिर ११ गते आइतबारदेखि फारम भर्न पुनः सुचारु हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।













