२९ कात्तिक, काठमाडौँ । घरघरमा मतदाता शिक्षा पुर्‍याउन मतदाता शिक्षा स्थानीय अनुगमन अधिकृतको जिम्मेवारी महत्वपूर्ण रहेको निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले जनाउनुभएको छ ।

मंगलबार अनलाइन प्रशिक्षण कार्यक्रममा बोल्दै आयुक्त तुलाधरले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी मतदाता शिक्षा कार्यक्रम घरघरमा मतदाता शिक्षा पुर्‍याउन मतदाता शिक्षा स्थानीय अनुगमन अधिकृतको जिम्मेवारी महत्वपूर्ण रहेको बताउनुभयो ।

भिडियो हेर्न यहाँ जानुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय