२९ कात्तिक, बाँके । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारले बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै मतदानस्थल रहेका शिक्षण संस्था तथा विद्यालयहरुमा मंसिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ। साथै सरकारले मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक विदा दिने निर्णय निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय