२४ कात्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको पुनर्योगको नतिजा प्रकाशित गरेको छ । विभिन्न विषयमा पुनर्योगका लागि आवेदन दिएका २४२ जना विद्यार्थीको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

परिवर्तित ग्रेडसिट लिनका लागि १० दिनभित्र बोर्डमा सम्पर्क गर्नुपर्ने बोर्डले जनाएको छ । साथै पुनर्योगको नतिजामा चित्त नबुझेका विद्यार्थीले १५ दिनभित्र दुई हजार रुपैयाँ शुल्क तिरी उत्तरपुस्तिका हेर्न पाउने पनि बोर्डले जनाएको छ ।
नतिजा हेर्न तलको लिङ्कमा किल्कि गर्नुहोस् ।

https://drive.google.com/file/d/1nUg57oF-IPEm_tRfFOKiaU9THeylcr/view

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय