१४ कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंको थापागाउँमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै स्थानीय तहलाई बलियो बनाउँदै प्रदेशलाई खारेज गर्ने देखि ०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ।

राप्रपाले घोषणापत्रमा एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने व्यवस्थाको प्रस्ताव अघि सारेको छ ।

पूर्णपाठ

https://drive.google.com/file/d/1l4t9WjMuKs_idoUS-xN5fhYrpMTL-2q_/view

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय