१३ कात्तिक, बाँके । नेपालगन्जमा रहेको चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार विहान नेपालगन्ज ५ रामनगरमा रहेको चुरा पसलमा आगलागी हुदा चुरा पसल सञ्चालक मोहम्मद आरिफ अन्सारी घाइते भएका छन् भने उनका साला समिरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आगलागी के कारणले भएको हो भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय