११ कार्तिक,काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभा सदस्यको निर्वाचन २०७९ मा उम्मेदवारको बन्दसूचीमा समावेश भएका व्यक्तिहरुको नाम बन्दसूचीबाट हटाईएको छ ।

आयोगले प्रदेशसभा निर्वाचनमा सहभागी हुने समानुपातिकतर्फको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित गरेको छ ।


जसअनुसार लुम्बिनी प्रदेश सदस्यको लागि ५ सय ७९ जना उम्मेदवारहरूको नाम मात्रै बन्दसूचीमा समाबेस गरेको छ ।

यि व्यक्तिहरुको नाम हटाईयो बन्दसूचीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय