डेंगुका कारण हालसम्म ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
७७ वटै जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ ।गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगुको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ ।

© 2020-2025, All Right Reserved bageshworikhabar.com | Website by Pradeep Poudel