कोहलपुर नगरपालिका बाँकेले शिक्षा विज्ञमा जितबहादुर शाहलाई नियुक्त गरेको छ ।

गत असोज २७ गते बसेको कार्यपालिका बैठकले नेपालगञ्ज उप महानगरपालिका १८ निवासी शिक्षाविद पूर्व जि.शि.अ शाहलाई नियुक्त गरेको हो ।

सेवा निवृत्त शाह लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तरगत शिक्षा निर्देशक, बर्दिया, सुर्खेत, जुम्ला र दाङमा शिक्षा अधिकारीको रुपमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय