१० असोज,
निर्वाचन आयोगले चुनावको खर्च विवरण नबुझाउने उम्मेदवारको छुट्टै विवरण पठाउन निर्देशन दिएको छ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै खर्च विवरण नबुझाउनेको उम्मेदवारको विवरण राखेर पठाउन निर्वाचन कार्यालयलाई निर्देशन दिएको हो।
बाँकेबाट निर्वाचन खर्च विवरण नबुझाएका उम्मेदवारहरुको नामवलीसहित तल दिएको लिंक खोलेर हेर्नुहोस्।
यहाँ Click गर्नुहोस्