७ असोज,
सशस्त्र प्रहरीले लोकसेवा आयोगको सहमतिमा शुक्रबार सार्वजनिक सूचना जारी गर्दै निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) गरेर १५२ जनाको माग गरको छ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो ।

हेर्नुहोस् विज्ञापनसहित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय