
२४ भदौ,
नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ।
देशभरका २८ वटा व्यारेक र गुल्मीबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल ४ हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो।



दरखास्त असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ।
पुरा जानकारीका लागि यो विज्ञापन हेर्नुहोस्
