
१५ भदौ,
दाङ : दाङको घोराही उप-महानगरपालिका १२ मा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ भने १२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार, मृत्यु हुनेहरुको नाम खुलिसकेको छैन। घटनाबारे आज बिहान मात्रै खबर आएकोले घटना स्थलमा पुग्न ४ घण्टा पैदल हिड्नु पर्ने भएकाले घटनास्थलमा पुगेपछि मात्रै सबै कुरा थाहा हुने बताएको छ।



पुरा जानकारी आउँन बाँकी…