६ भदौ,
नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितीले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने घोषणा छ। सेवा सुविधा वृद्धिको माग राख्दै भदौ १ गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीले भदौ १२ गतेदेखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषदले जारी गरिएको यो विज्ञप्तिसहित हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय