५ भदौ,
बाँके : कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा यूवा तथा खेलकुद शाखाले आइतबार एक सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सम्पूर्ण विद्यालयहरु व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरी भाद्र मसान्त सम्म शिक्षा यूवा तथा खेलकुद शाखा कार्यालय बाँकेमा पेस गर्न अनुरोध गरेको छ।

उक्त समिति गठन नगर्ने विद्यालयलाई कार्यालयबाट प्रधान गरिने सम्पूर्ण सेवाहरु अवरोध भएमा विद्यालय स्वयम् जिम्मेवार रहने समेत जानकारी दिएको छ।

शिक्षा यूवा तथा खेलकुद शाखा कार्यालय बाँकेले प्रकाशित गरेको सूचना हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय