१ भदौ,
बाँके : कोहलपुर नगरपालिकाले सिसिटिभी क्यामराको विवरण उपलब्ध गराउने सम्बन्धी ७ दिने सूचना प्रकाशित गरेको छ।

नगरपालिकाले पालिका भित्र रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, अस्पताल, सार्वजनिक स्थल (सडक, पार्क, धार्मिक स्थान लगायत), विद्यालय/ विश्वविद्यालय, राष्ट्रिय/अन्तर्राष्ट्रिय गै.स.संस्थाहरु, निजि आवास, बैंक तथा वित्तीय संस्थाहरु, सहकारी संस्थाहरु, औधोगिक/व्यवसायिक संघ/संस्थाहरु, होटल, रेष्टुरेन्ट, रिसोट, मनोरन्जन स्थल, सपिङ्ग मल, फन पार्क, संगठित लगायत संस्थाहरुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र तपसिल बमोजिमको फारम भरेर कोहलपुर नगरपालिकामा उपलब्ध गराउन जनाएको छ।

फारमको लिंक: यहाँ Click गर्नुहोस्
सुचनाको लिंक: यहाँ Click गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय