३० साउन,
बाँके : कोहलपुर नगरपालिकाको लागि आवश्यक नगर प्रहरीको प्रारम्भिक स्वास्थ्य परिक्षण (वेयरिङ चेक) र शारीरिक तन्दुरुस्ति परिक्षा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा हुने भएको छ।

नगरपालिकाको सूचना अनुसार, आउने महिनाको भाद्र ४ गते शनिवार बिहान ९ बजेदेखि सुरु गरिने जनाएको छ। उक्त सूचनामा एक घण्टा अगाडी नै परीक्षार्थीहरु आ-आफ्नो प्रवेशपत्र सहित उपस्थित भईसक्नु पर्ने बताएको छ।

कोहलपुर नगरपालिका द्वारा प्रकाशित यो सूचना हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय