२९ साउन,
बाँके : सामाजिक विकास डिभिजन कार्यालयद्वारा बाँके र बर्दियाका सम्बन्धित संध, संस्था र सामुदायिक विद्यालयहरुलाई आर्थिक वर्ष २०७९/२०८० को वार्षिक बजेट कार्यान्वयन गर्ने भएकाले सम्बन्धित सबै विद्यालयहरुलाई सम्झौता लिन आग्रह गरेको छ।
सामाजिक विकास डिभिजन कार्यालय बाँकेले जारी गरिएको यो सूचना हेर्नुहोस्