९ साउन,
सिन्धुपाल्चोकको हेलम्बूलाई केन्द्रविन्दु बनाएर आज बिहानै भूकम्प गएको छ।

सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोक आसपासका जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो। केन्द्रले २०७२ वैशाख १२ कै परकम्प भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय