
६ साउन,
राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ। बोर्डले लोकसेवा आयोग बाट सहमती गरि बोर्ड र बोर्ड अन्तर्गतका विभिन्न कार्यलयहरुमा रिक्त रहेका पदहरुमा दर्खास्त आह्वान गरेको हो।
खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी बोर्डले आज गोरखापत्रमा जारी गरेको सूचना अनुसार खुल्ला तर्फ ७३ र आन्तरिक बढुवा तर्फ ११३ जनाको लागि दर्खास्त आह्वान गरेको जनाइएको छ।



राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको विज्ञापन यस्तो छ। हेर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

