३० असार,
बाँके : बाँकेको कोहलपुर नगरपालिकाले ‘रोजगार सहायक’ पदका लागि एकजना कर्मचारिको विज्ञापन प्रकाशित गरेको छ।

नगरपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि एकजना कर्मचारीको आवश्यक परेकोले उक्त संख्याको माग गर्दै असार ३० गते १५ दिने सूचना प्रकाशित गरेको हो।

कोहलपुर नगरपालिकाद्वारा प्रकाशित सूचना हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय