२८ असार,
कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि आवेदन आह्वान गरेको हो। अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ।

दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

हेर्नुहोस् विज्ञापन अथवा यहाँ Click गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय