१९ असार,
तनहुँ : तनहुँको व्यास नगरपालिकाले ६ जना शिक्षक, कर्मचारीको माग गरेको छ।

नगरपालिकाले आईतबार एक सूचना जारी गर्दै शिक्षक २, भान्छे १, सुरक्षा गार्ड २, र कार्यलय सहयोगी १ गरी ६ जना कर्मचारीको माग गरेको हो। यो विज्ञापन पहिलो पटक प्रकासित गरेको नगरपालिकाले जनाएको छ।

ब्यास नगरपालिकाद्वारा प्रकासित सूचना बिज्ञापन हेर्नुहोस्

त्यसैगरी यो विज्ञापन पनि हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय