१४ असार,
म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणबाङ नयाँबजारका बासिन्दाले बेनी–दरबाङ सडकको रणबाङ-नयाँबजार खण्डमा धान रोपेर सडक स्तरोन्नतिमा भएको ढिलासुस्तीप्रति विरोध जनाएका छन्। पानी परेर हिलाम्मे भएको सडकमा गाउँलेले सामूहिक रोपाइँ गरेर सरोकारवालाको ध्यानाकर्षण गरेका हुन्।

फोटोफिचरसहित हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय