
११ असार,
बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मदुई स्थितमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयद्वारा शिक्षक र प्रशिक्षकहरु आवश्यकताको लागि विज्ञापन प्रकाशन गरिएको छ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रशाद आचार्यका अनुसार विज्ञापन प्रकाशन गरिएको मिति देखि १५ भित्र आवेदन दिनु पर्ने बताएका छन्। अर्थात असार १५ गते विद्यालय समय सम्म अन्तिम मिति रहेको उनले बताए।



विज्ञापन प्रकाशन गरिएको सूचना

यस श्री लक्ष्मी माध्यमिक विद्यालयका विशेषताहरु:
