
९ असार,
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले ११ औं नगरसभा कार्यक्रमको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ।
आज बिहिवार एक सूचना मार्फत नगरपालिका भित्र रहेका संम्पुर्ण कार्यालयहरु ११ औं नगरसभा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको भन्दै भोलि शुक्रबार सार्वजनिक बिदा गरिने नगरपालिकाले जनाएको छ।



सार्वजनिक बिदा सम्बन्धमा यो सूचना हेर्नुहोस्
