७ असार,
नेपाल राहत शिक्षक केन्द्रिय समितिले आफ्नो माग सम्बोधन नभए सडकमा उत्रिएर आन्दोलन गर्ने जनाएको छ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाल शिक्षक महाशंघको रोहवरमा शिक्षा मनत्रालय सँग २ पटक सम्म सम्झौता भएतापनि सम्बन्धित निकायको ध्यानाआकर्षण नभएपछी आन्दोलन गर्ने निर्णय गरेको हो।
पुरा जानकारीको लागि यो विज्ञप्ती हेर्नुहोस्