७ असार,
वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभर हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले ५ बुँदे माग पत्र सार्वजनिक गरेको छ । आफूहरुको उक्त माग यथाशीघ्र सम्बोधन नभए भोलिदेखि सम्पूर्ण हवाई सेवा बन्द गरी आन्तरिक उडान अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।



वायु सेवा संघ नेपालले माग गरेका यी हुन ५ बुँदे माग














