२६ जेठ,
बाँके : बाँकेमा अत्याधिक गर्मी बढेपछि सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा भोलि २७ गते शुक्रबारदेखि ३१ मंगलबारसम्म पाँच दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेका छन्।
गर्मीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको उप महानगरपालिका, नगरपालिका, गाउँ पालिका अधिकृतहरुले जानकारी गराएका छन्।
अन्य जानकारीको लागि सूचना हेर्नुस्