
२४ जेठ,
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा(विषयगत) को केन्द्र निर्धारण गरेको छ। आयोगले मिति २०७९ असार ९ गते देखि संचालन हुने बिषयगत परिक्षाको सात वटै प्रदेशहरुको परीक्षा केन्द्र निर्धारण गरेको हो।
परीक्षा असार ९ गते बिहान ८ बजे देखि संचालन हुने छ।
हेर्नुस परीक्षा केन्द्रहरु

