१३ जेठ,
चितवन : चितवनका सबै विद्यालय हप्ताको दुई दिन विदा हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ चितवनले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा सबै विद्यालयमा लागू गर्न निर्देशन दिएको छ ।

हेर्नुहोस् सूचनासहित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय