१ जेठ,
बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षसहित एमालेको सम्पूर्ण टिम नै विजयी भएको छ ।

एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार यम बहादुर खड्काले ८ सय ७७ मत प्राप्त गरेर विजयी भएका छन् । काँग्रेसका तेज बहादुर सुबेदीले ६ सय ४१ मत प्राप्त गर्दै पराजित भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय