
२५ बैशाख,
बाँके : बाँकेको कोहलपुरस्थित वडा नम्बर ८ रामनगरमा मोटरसाइकल र अटो एक आपसमा ठोकिदा दुईजना घाइते भएका छन् ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ को नेकपा एमाले पार्टीको चुनाव प्रचार प्रसारमा हिडेका पिपिरी देखि कोहलपुर तर्फबाट आउदैन गरेको भे१ह ३००३ नम्बर अटोलाई सोही दिसा बाट आएको रा३प ४७८८ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो ।



उक्त ठक्करबाट दुईजना मोटरसाइकल चलाकलाई सामान्य चोटपटक लागेको छ । उनीहरुलाई उपचारको लागि नजिकैको स्थानीय मेडिकलमा पुर्याएको छ ।